संयुक्त राज्य अमेरीकाको न्यू योर्कमा “राप्ती सेवा समाज न्यू योर्क” गठन

संयुक्त राज्य अमेरीकाको न्यू योर्कमा “राप्ती सेवा समाज न्यू योर्क” गठन गरिएको छ । अमेरीमा रहेका नेपालीहरुको सहभागितामा आज बुधबार ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो । अमेरीकामा पुगेपछि नेपालीले पाउनु परेको समस्याको अन्तय गर्न र आपसी एकताको भावनात्मक कायम गर्ने उद्धेश्यका साथ केशव बस्नेतको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा ठाकुर प्रसाद खनाल, सचिबमा जुद्ध वली, सहसचिबमा चन्द्र बहादुर वली र कोषाध्यक्षमा कृष्ण रेउल रहनुुभएको छ । यस्तै समाजको सदस्यमा सम्भु विस्ट, बिनय धिताल, तुल्सीराम वली, टिका डिसी, शोभा बिस्ट र श्रीजना बिसी रहनुुभएको छ ।

यस्तै समाजको सल्हाकारमा यम अधिकारी, प्रकाश रावत, बिर बहादुर बोहरा लगाएत अग्रज व्यक्तीत्वहरु रहनुुभएको छ । साथै उक्त भेलाले राप्ती सेवा समाज अमेरीकाको न्यू योर्कमा संस्था दर्ताको प्रकृया अगाडी बढाएको सहसचिब चन्द्र वलीले बताउनुभयो ।

उहाँले यस समाजले अमेरीकामा आउने नयाँ प्रवेशी लगाएत दुःख, अप्ठ्यारोमा परेका नेपालीलाई निस्वार्थ रुपमा सहयोग गर्ने बताउनुुभयो । साथै अन्य नेपालीहरुलाई पनि यस संस्थामा जोडीन उहाँको आग्रह छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...