भ्वाईस अफ नेपाल सिजन – ३ मा तारा श्रीष मगरलाई जिताउन पत्रकार सम्मेलन

भ्वाईस अफ नेपाल सिजन – ३ कि प्रतियोगी तारा श्रीष मगर जिताऔं अभियानको भोट अपिल तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सोही अभियानका संयोजक थम प्रकाश पुन रहेका थिए भने ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चर्चित गायक रामजी खाण, रक्षा राईका मगर, सुमन बैरागी, देबराज आले, अमला थापा मगर, देबिराम राना मगर, सि.पि. मगर, डोलराज बारघरे मगर, नीर आले मगर, तारा श्रीष मगरको दिदी परि श्रीष मगर लगायत अन्य अतिथी र पत्रकारहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा भिम श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सोही कार्यक्रमका प्रचार प्रसार संयोजक डोलराज बारघरे मगरले स्वागत मन्तब्य राखेका थिए । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा उपस्थित अतिथी महानुभावहरुले भ्वाईस अफ नेपाल सिजन – ३ कि प्रतियोगी तारा श्रीष मगरलाई जिताउन अपिल गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

देश तथा बिदेशबाट तारा श्रीष मगरलाई जिताउने अभियानमा साथ दिएकोमा भिम श्रेष्ठ र थम प्रकाश पुन लगायत थुप्रै ब्यक्तिले आभार प्रकट गरेका थिए । तारा श्रीष मगरलाई हाम्रो तर्फबाट बिजेताको लागि अग्रिम शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...