चिरायु नेशनल हस्पिटलद्धारा नि:शुल्क स्वास्थ्य शिबिर संगै नि:शुल्क औषधी बितरण

काठमाडौं । चिरायु नेशनल हस्पिटलले बिगत लामो समयदेखी स्वास्थ्य क्षेत्रमा कर्म गर्दै आएको छ । साथै कलाकारहरुलाई बिशेष छुटका उपचार तथा परामर्श दिदै आएको छ । केही बर्ष अघी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सँग तत्कालिन अध्यक्ष रमेश बिजी (हालः का निवर्तमान अध्यक्ष) को कार्यकालको समयमा कलाकारहरुलाई बिशेष छुटका साथ उपचार गर्ने सम्झौता भएको थियो ।

 

त्यसै अनुरुप यस हस्पिटलबाट धेरै कलाकारहरुले स्वास्थ्य लाभ लिएका छन् । तपाईको स्वस्थता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ चिरायु नेशनल हस्पिटलले बिभिन्न ठाँउमा पनी स्वास्थ्य शिबिरहरु पनि गर्दै आईरहेको छ । त्यस्तै धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशनमा पनी चिरायु नेशनल हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर गरेको थियो ।

 

 

त्यस शिबिरमा २ सय जना बढी ब्यक्तिहरुले स्वास्थ्य लाभ लिएको कुरा हस्पिटल म्यानेजर हिमाल रानाले जानकारी गराएका छन् । २ सय जना भन्दा बढी ब्यक्तिहरुलाई नि:शुल्क स्वास्थ्य परामर्श, नि:शुल्क सुगर जाँच, नि:शुल्क रगत जाँच, नि:शुल्क तौल जाँच, नि:शुल्क औषधी बितरण गरिएको थियो । शिबिरमा चिरायु नेशनल हस्पिटलको टिमबाट डाक्टर सहित ब्यवस्थापन समुहमा ८ जनाले सेवा प्रदान गरेका थिए । शिबिरमा नवराज भुजेल र किरण फुयालले संयोजन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...