चिरायु नेशनल हस्पिटलद्धारा नि:शुल्क स्वास्थ्य शिबिर संगै नि:शुल्क औषधी बितरण

काठमाडौं । चिरायु नेशनल हस्पिटलले बिगत लामो समयदेखी स्वास्थ्य क्षेत्रमा कर्म गर्दै आएको छ । साथै कलाकारहरुलाई बिशेष छुटका उपचार तथा परामर्श दिदै आएको छ । केही बर्ष अघी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सँग तत्कालिन अध्यक्ष रमेश बिजी (हालः का निवर्तमान अध्यक्ष) को कार्यकालको समयमा कलाकारहरुलाई बिशेष छुटका साथ उपचार गर्ने सम्झौता भएको थियो ।

 

त्यसै अनुरुप यस हस्पिटलबाट धेरै कलाकारहरुले स्वास्थ्य लाभ लिएका छन् । तपाईको स्वस्थता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ चिरायु नेशनल हस्पिटलले बिभिन्न ठाँउमा पनी स्वास्थ्य शिबिरहरु पनि गर्दै आईरहेको छ । त्यस्तै धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशनमा पनी चिरायु नेशनल हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर गरेको थियो ।

 

 

त्यस शिबिरमा २ सय जना बढी ब्यक्तिहरुले स्वास्थ्य लाभ लिएको कुरा हस्पिटल म्यानेजर हिमाल रानाले जानकारी गराएका छन् । २ सय जना भन्दा बढी ब्यक्तिहरुलाई नि:शुल्क स्वास्थ्य परामर्श, नि:शुल्क सुगर जाँच, नि:शुल्क रगत जाँच, नि:शुल्क तौल जाँच, नि:शुल्क औषधी बितरण गरिएको थियो । शिबिरमा चिरायु नेशनल हस्पिटलको टिमबाट डाक्टर सहित ब्यवस्थापन समुहमा ८ जनाले सेवा प्रदान गरेका थिए । शिबिरमा नवराज भुजेल र किरण फुयालले संयोजन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०१

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...