चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “शिरीरी बतासै चल्यो” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “शिरीरी बतासै चल्यो” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगर र श्री बुढाथोकीको स्वर रहेको छ । सो गीतमा दिलु सलामी मगर र राजु सुनामको शब्द रहेको छ भने राजु सुनामको संगीत र एरेञ्ज रहेको छ ।

 

मानसिंह खड्काको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, दुर्गेश रानाको सम्पादन र राज कुमार मगरको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा राजेन्द्र घर्ती मगर, सन्तोष कला मगर, स्नेहकर राना मगर, भुमिका पुन मगर, पुनम राना मगर र हेमा गलामी मगरको अभिनय रहेको छ ।

 

यस गीतलाई दिलु सलामी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...