“बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौ । स्वर्गीय कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंको आयोजनामा “बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड – २०८०” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सिलौटो कटेज अनामनगर, काठमाण्डाको सभा हलमा भब्यता पुर्वक सम्पन्न भएको छ । तीज गीत संग सम्बन्धीत २२ बिधाका करिब ११० जना कलाकारहरुलाई उत्कृष्ट पाँच मनोनयन प्रमाण पत्र बितरण गरीएको कुरा आयोजक समितीका अध्यक्ष चर्चित गायक ,सर्जक हुम गैरेले जानकारी दिए ।

 

पुर्व सासंद तथा महिला नेत्री सुजिता शाक्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बहादुर मगर, बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने, बरिष्ठ लोक गायिका शर्मिला गुरुङ, अधिबक्ता शिव अर्याल, बरिष्ठ हिप पप गायक निर्णय श्रेष्ठ, लोक प्रिय गायक शिरिष देबकोटा, काठे गायक दिनेश भण्डारी, नायिका सबिना कार्की लगायतको उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रम संयोजक गायिका कमला बि.शी.को स्वागत मन्तब्य अनि गायिका तथा कुशल उद्घोषिका राशि रिजालको सञ्चालनमा भएको बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम आगामी भाद्र २७ गते बुभबार काठमाण्डौं मै एक भब्य समाहरोहका बिच हुने बिशाल मुभिजका उपाध्यक्ष धिरज खत्रीले जानकारी गराए । फाईनल कार्यक्रममा करिब एक दर्जन भन्दा बढी तीज गीत संग सम्बन्धित महिला स्रष्टा, सर्जक अनि गायिकाहरुलाई सम्मानित गर्ने कुरा आयोजक समिती सदस्य मोडल रमा ठकुरीले जानकारी गराईन् ।

उत्कृट पाँच मनोनयन बिबरण यस प्रकार रहेको छः

१.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) गितको बोल
क. कुमारी चेपाङ उरायो बुङगाले
ख. शकुन्तला गैरे तारा
ग. संगीता चितौरे उर्फी उर्फी नाँच्नी हो
घ. कृष्ण सिराडी नाँच्न नपाईनी
ङ. मिना बेल्बासे माईतीको झल्कोले

२.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) गितको बोल
क. लक्ष्मी परियार छम्म छम्म कान्छी
ख. सुमित्रा कोईराला घन्किदे मादलु
ग. तुलसी क्षेत्री माईतैमा दिल बस्यो
घ. बिमला गैरे बिरहको तिज (भाग २)
ङ. सर्मिला अर्याल करिम

३.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) गितको बोल
क. कृष्ण रानाभाट बुहारीको ब्यथा
ख. देब बा।सहानी सुको छैन गोजीमा
ग. गणेश न्यौपाने बाँदर मन्त्री
घ. प्रकाश बि।शी। पैतालु सारेर
ङ.रामु एस.के. ठडराई मकैको पातलाई

४.सर्बोत्कृष्ट तिज गीत (गायिका) गितको बोल
क. सुनिता बुढा क्षेत्री कमाउनी नी हो रमाउनी नी हो
ख. जमुना राना बिरह
ग. उमा देवि खनाल छोटो लुगा
घ. सबिता परियार गाजले
ङ. लक्ष्मी रेग्मी जुनकीरी जुन तिर

५.सर्बोत्कृष्ट मौलिक तिज गीत भाषा भाषी (गायिका) गितको बोल
क. रेखा जोशी मेरो लागी मर्ने केटो
ख. पुनम बस्याल बगालै चरी
ग. सरस्वती उर्पेती सुनको चुरा
घ. ममता बस्नेत खत्री माईती चेली
ङ. रुपा नेपाली

६.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) गितको बोल
क. गीता सेन्चुरी चेलीहरुको बेदना
ख. रितिका कुवँर मितिनी
ग. सम्झना रणपाल बैमानीको मायाँले
घ. कला रेश्मी महतो दिलैको राजालाई
ङ. आश्मा बिश्वकर्मा दौरा सुरुवाल

७.सर्बोत्कृष्ट तिज गीत (गायक) गितको बोल
क. माधव सिग्देल छैन बरै छाता
ख. पुरुषोत्तम गैरे चेलीको ब्यथा (भाग ४)
घ भरत क्षेत्री बालेनको शहर
ङ. राम परियार बिरहको तिज (भाग २)
च. प्रकाश क्षेत्री अर्कैको बुढी मन पर्छ मलाई त

८.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गितको बोल
क. कल्पना कुसुम कुर्ता लगाउँछु
ख. गरीमा रामजाली दुःख बिक्दैन खुसी टिक्दैन
ग. बिष्णु श्रीपाल न यता न उता
घ. राशी रिजाल दुःखी करिम
ङ. शान्ति पोखरेल माईती चेली (भाग २)

९.सर्बोत्कृष्ट तिज गीत (नव गायक) गितको बोल
क. बिष्णु थापा माईती चेली (भाग २)
ख. राजु अधिकारी छाङछाङदी मेलैमा
ग. खम बहादुर बुढा सरर फरर
घ. सुन्दर परियार नाई भन्न पाईन्न
ङ. गणेश बाबु बिक पिर नहुनी को छ र

 

१०।सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) गितको बोल
क. कल्पना रेग्मी अत्याचार
ख. बाबु कृष्ण परियार मेरै मायाँको साथ
ग. हेमनाथ खराल हिमचुली हेरी हेरी
घ. ललित के।सी। सोलमारी ३ चौबिस घण्टे बुढो
ङ. कुमार कार्की माईतीको आँगन

११.सर्बोत्कृष्ट तिज गीत (नव शब्द संकलक) गीतको बोल
क. प्रदिप प्रखर पोखरेल अर्घेली चेली
ख. हरी केसी शिरफुल लायर
ग. अनमोल वली दाजु बैनी
घ. प्रकाश बि।शी। पैतालु सारेर
ङ. बिरेन रिसाल बारुली कम्मर

१२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) गीतको बोल
क. धर्मराज गीरी नाच्दीन्छु घुमेर
ख. नारायण बि।पि। परियार धुलो उडायो
ग. नकुल ढकाल छोरी
घ. जमुना राना हेरेको हैन र
ङ. धिरज खत्री माईती चेली (भाग २)

 

१३.सर्बोत्कृष्ट तिज गीत (नव लय संकलक) गितको बोल
क. गणेश न्यौपाने बाँदर मन्त्री
ख. अनमोल वली दाजु बैनी
ग. प्रकाश बि।शी। पैतालु सारेर
घ. नवराज भट्टराई हल्का मायाँ
ङ. हरी के।सी। सिरफुल लायर

१४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) गितको बोल
क. धिरज खत्री माईती चेली (भाग २)
ख. सरद एलजि नाँचम नाँचम ओई
ग. धु्रब जिसी छोरी
घ. सुरेन्द्र कुमार दाहाल यो तिजमा बर्त
ङ. ईश्वर बल्लभ भ्रष्टचारी भेना

१५. सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) गितको बोल
क. जुना गुरुङ लुम्लेमा पानी
ख. रमा ठकुरी सारी सरक्कै
ग. रितु तामाङ जुनकीरी जुन तिर
घ. झरना रिसाल संगै टिकटक बनाउनी
ङ. करिष्मा परियार बिरहको तिज (भाग ३)

 

१६. सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) गितको बोल
क. अर्जुन रोका मगर अमेरिका वाली
ख. पिताम्बर पोखरेल छम्म छम्म पाउजु
ग. गोबिन्द बहादुर थापा चेलीको ब्यथा भाग ४
घ. बिवेक शर्मा हेरेको हैन र
ङ. अनन्त भण्डारी दाजु बैनी

१७. सर्बोत्कृष्ट तिज गीत (नव मोडल महिला) गितको बोल
क. लिला सिंह मल्ल राजैको घर
ख. परि क्षेत्री नारीको बिलौना
ग. मञ्जु घिमिरे चम्चा पिलेट
घ. बिपना चौलागाई दाजु बैनी
ङ्. करुणा चापागाई दौरा सुरुवाल

१८. सर्बोत्कृष्ट तिज गीत (निर्देशक) गितको बोल
क. मदन खड्का मेरी मायाँलाई
ख. प्रबिन थापा साडी जापानी
ग. लोकेन्द्र शाह मायाँ जालैमा
घ. प्रदिप कुमार रसाईली संग संगै टिकटक बनाउनी
ङ. अमर म्याक्स् नाँचम नाँचम आई

१९.सर्बोत्कृष्ट तिज गीत (लाईभ गायक गायिका)
क गिता सेन्चुरी
ख. सिर्जना कुवँर
ग. सबिता परियार
घ. बिरता पुन मगर
ङ. टेकेन्द्र बोहोरा

२०. सर्बोत्कृष्ट तिज गीत (छायाँकार) गितको बोल
क. राजेश घिमिरे नहेर लुकी लुकी
ख. राम केसी। बिरहको तिज (भाग ३)
ग. केशब बिश्वकर्मा संग संगै टिकटक बनाउनी
घ. बिरेन्द्र परियार आमा बिनाको तिज
ङ. केशब अधिकारी तिजैको भाकामा

२१. सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजक) गितको बोल
क. बिश्वास नेपाल सिक्री घाँटीमा
ख. महेन्द्र भण्डारी गुल्मेलीको नाँच
ग्. हेमराज डाँगी लैजाउ न फिलिलि
घ. कृष्ण लामिछाने बटौली जानी
ङ. जिबन बडु अर्कैको बुढी मन पर्छ मलाई त

२२. बाल प्रतिभा गीतको बोल
क. अनमोल सेवा माईती चेली
ख. राशीका सिंह हाइ

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

वि.सं.२०८० फागुन १३ आइतवार ०९:४९

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

वि.सं.२०८० फागुन ९ बुधवार ०९:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...