व्यस्त अभिभावकहरूका नानीबाबुका लागि “AFTER HOURS CARE” सञ्चालनमा

ललितपुर । २१औँशताब्दी शिक्षाका साथै बालबालिकाहरूको लागि थप अतिरिक्त क्रियाकलापहरूको पनि उत्तिकै आवश्यकता रहेको समय हो । बालबालिकालाई राम्रो शिक्षा दीक्षा दिन र राम्रो वातावरणमा हुर्काउन बढाउन पनि हामी अभि भावकहरू आफ्नो काममा व्यस्त हुनैपर्ने अवस्था छ र चाहँदा चाहँदै पनि बालबालिकालाई समय दिन सकि रहेका हुदैनन् ।

बालबालिकाहरू अभिभावक भन्दा छिटो घरमा आईपुगेर प्राविधिक सामग्रीहरू (मोबाइल,
टि भी, ल्यापटप आदि) हेरेर लामो समय बिताउने गरेको पाइन्छ । जसले बालबालिकाहरूको चौतर्फी विकासमा ठुलो असर पर्न गएको छ । जुन कुरा अहिलेको
समाजमा ठुलो समस्याको रूपमा देखा परेको छ ।

यसै कुरालाई मध्य नजर गर्दै विगत लामो समयदेखि शिक्षण पेशामा आबद्ध दक्ष र अनभवी शिक्षकहरूद्वारा After Hours Care सञ्चालनमा ल्याइएको छ । विद्यालय छुट्टी भइसकेपछि विद्यालयबाट सिधैं After Hours Care मा आएर विद्यार्थीहरूले प्राविधिक सामग्री देखि टाढा भइ पारिवारिक वातावरणमा विद्यार्थीहरूको मनोविज्ञान बुझ्नी उनीहरूको रुचि अनसुारका क्रियाकलापका साथै चित्रकला, सङ्गीत, योगा, गहृकार्य, परियोजना कार्य गर्ने गराइन्छ ।

यसका साथै विद्यार्थीको अवस्था र आवश्यकतालाई हेरी अनभवी र दक्ष परामर्श दाताबाट मनोसामाजिक परामर्शका साथै स्वस्थकर खाजाको व्यवस्था पनि गरिएको छ ।
(विद्यार्थीहरूको आवश्यकता हेरी विषयगत ट्युशनको पनि व्यवस्था छ ।)

थप जानकारीका लागि:
इमेल :- afterhourscare2023@gmail.com
फोन :- ९७६८४४९६५४, ९८५११११७१३ मा सम्पर्क गर्न सक्न हुनेछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...