श्रीकृष्ण बम मल्ल र मिलन नेवारको स्वरमा “तीजको मेला” सार्वजनिक (भिडियो सहित)

महिलाहरुको महानपर्व हरितालिका तीज अजिकिदै गरेको अवस्था छ । सोही क्रममा तीज गीत बजारमा ल्याउनका लागी धेरै कलाकारहरुको होडबाजी नै चलेको छ । साथै कस्को गीतले कती भ्युज पाउने र कती भ्युज पुर्याउने भन्ने प्रतिस्पर्धा पनि छ ।

पछिल्लो समय अडियो, भिडियो देखी बुस्ट हान्ने सम्म महंगो खर्च गर्ने गरेको हामी प्रसस्त देख्न पाउछौं । यती खर्च गरे मेरो गीत हिट हुन्छ भन्ने धेरै कलाकारहरुको मानसिकता रहेको छ । गीत हिट हुनका लागी धेरै लगानी हैन सबैमा फिट हुनुपर्छ । मतलव शब्द, लय देखी अडियो भिडियो सम्म नै दमदार चाहिन्छ । त्यसपछि मात्र गीत हिट हुन सक्ने प्रवल सम्भावना हुन्छ ।

तीज कै अवसर पारेर अर्काे तीज बिशेष गीत “तीजको बेला” सार्वजनिक भएको छ । यस गीतमा चर्चित संगीतकार एबं गायक श्रीकृष्ण बम मल्ल र मिलन नेवारको स्वर रहेको छ भने श्रीकृष्ण बम मल्ल कै शब्द, संगीत रहेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ । यस गीतको भिडियोमा पनि अत्याधिक खर्च गरिएर निर्माण गरिएको देखिन्छ । यस गीतले कत्ती सफलता पाउने भन्ने कुरा दर्शकहरुको हातमा रहेको छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...