मिड बहुउद्दश्यीय सहकारी सस्था लि.को “१० औं बार्षिक साधारण सभा – २०८०” सम्पन्न

काठमाडौं । मिड बहुउद्दश्यीय सहकारी सस्था लि. को आ.व. ०७९/०८० को अवसरमा “१० औं बार्षिक साधारण सभा” ललितपुरको बज्र बाराही मन्दिर परिशरमा पुस २७ गते सम्पन्न भएको छ । यस सहकारीको १० औं बार्षिक साधारण सभा २०८० सोही सहकारीका अध्यक्ष राम प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

“१० औं बार्षिक साधारण सभा – २०८०” को अवसरमा बालबालिकाहरुको लागी म्युजिकल चियर प्रतियोगीता गराएको थियो । म्युजिकल चियर प्रतियोगितामा आदित्य प्रसाई प्रथम, साधबी केसी द्धितिय, बृश्मा राना मगर तृतिय हुन सफल भएका थिए । मिड बहुउद्दश्यीय सहकारी सस्था लि. को “१० औं बार्षिक साधारण सभा २०८०” मा चर्चित कलाकारहरु सुजन बराईली, राज कुमार रायमाझी, भिम बहादुर पौडैल, गायत्री राना मगर, मुना रोक्का, अञ्जना सारु मगर, करिना घर्ती, सिर्जना हुमागाई लगायत अन्य कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।

यस सहकारीले प्रत्यक बर्ष बार्षिक साधारण सभाको अवसरमा बिभिन्न ब्यक्ति, समाजसेबी, बचतकर्ता, कलाकार र पत्रकारलाई सम्मान गर्दै आईरहेको छ । हरेक सहकारी डुबीरहेको र बचतकर्ताहरुलाई डुबाएको बेलामा बचतकर्ताहरुलाई हाम्ले साथ दिनु र सान्त्वना दिनु बाहेक अरु केही छैन हाम्ले बचतकर्ताहरुलाई खुशी बनाउने कोशिस गर्ने छौ भन्दै प्रतिबद्धता जनाएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...