राजेन्द्रकुमार कार्कीले पत्रकारमाथि गरेको गालीगलाैज र आक्षेप विरुद्ध राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगीतकार तथा गायक राजेन्द्रकुमार कार्कीले पत्रकारमाथि गरेको गालीगलाैज र आक्षेप लगाउँदै बेइज्जत गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका कोषाध्यक्ष समेत रहेका शरणकुमार हुमागाईले सञ्चालन गरेको रेडियो आहा १०४.५ मेगाहर्जमा देउराली नामको कार्यक्रममा बुधबार साँझको अन्तर्वार्तापछि संगीतकार कार्कीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सञ्चारकर्मी हुमागाईमाथि विभिन्न गालीगलाैज र आक्षेप लगाउँदै स्टाटस लखेका थिए ।

कार्कीको सोही गालीगलाैज र आक्षेपको विषयमा बिहीबार लोक सञ्चारकर्मी नेपालले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले सञ्चारकर्मी हुमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, बहिष्कार गरौँलगायत शब्द लेखेका थिए ।

हाल कार्कीको फेसबुकमा उक्त स्टाटस हटाइएको पाइएको छ । तर, स्टाटस हट्नुभन्दा पहिला नै स्क्रीनशट गरिएको थियो भने यतिबेला भाइरल भएको छ । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले कार्कीको उक्त प्रहार हुमागाईमाथि मात्रै केन्द्रित नभएर सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मी जगतमाथि भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...