फार्मेसी काउन्सिलको रजिस्ट्रारको लागि प्रधानमन्त्री पुष्प कमल दाहालका स्वकिय सचिव रमेश मल्लद्धारा चलखेल

काठमाडौं । फार्मेसी काउन्सिलको रजिस्ट्रारको लागि प्रधानमन्त्री पुष्प कमल दाहालका स्वकिय सचिव रमेश मल्लले चलखेल गरेका छन । बिबादित पृष्ठभुमिका सन्जिव पाण्डेलाई पुन रजिस्ट्रारमा दोहोर्याउन उनी लागिपरेको प्रधानमन्त्री कार्यलय निकट श्रोतले बताएको छ । सन्जिव पाण्डे फार्मेसी काउन्सिलमा रहदा उनी पटक पटक बिबादित बनेका थिए ।

काउन्सिलमा कर्मचारीको रुपमा काठमाडौमा बाहाल रहेकै बेला शक्तिको दुरुपयोग गरि बिराटनगरमा अध्यान गरेको बिषयमा उजुरी परेको थियो । उजुरी छानबिनहुने क्रममा उनले काउन्सिलबाट प्राप्त गरेको तलभ भत्ता फिर्ता गर्नु परेको थियो । उक्त मुद्दा अहिले पनि बिचाराधिन अवस्थामा रहेको छ ।

फार्मेसी काउन्सिलको रजिस्ट्रारमा रहदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्विकरण र अक्तियार अनुसन्धान आयोगले पटक पटक बयान लिएको थियो । अक्तियारको मुद्दा समेत बिचाराधिन अवस्थामा रहेका उनै पाण्डेलाई पुन नियूक्ति दिलाउन प्रधानमन्त्रीका स्वकीय सचिव मल्ल लागिपरेका छन ।

फार्मेसी काउन्सिलको रजिस्ट्रारमा बाहाल रहदा शक्तिको आडमा राजधानीका विभिन्न कलेजमा अध्यापन गरि दोहोरो लाभ लिएको भन्दै सर्वत्र बिरोध हुदा पनि अटेर गरि शक्तिको दुरुपयोग गरेको आरोप उनिमाथि लागेको थियो । पाण्डेले आफू शक्तिकेन्द्रको नजिक रहेकोले आफुनै रजिस्ट्रारको मुख्य दाबेदार रहेको बताउदै आएका छन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...