पछिल्लो समयका ब्यस्त संगीतकार श्रीकृष्ण बम मल्लको शब्द, संगीतमा “पुकुली” सार्वजनिक (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गरेको अवस्था छ। अहिले पछिल्लो समयमा धेरै तीज गीतहरु धमाधम प्रकाशन भएका छन् ।

चर्चित एबम् पछिल्लो समयका ब्यस्त गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको तीज विशेष गीत “पुकुली” सार्वजनिक भएको छ ।

यस गीतमा लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल र योगेश काजीको स्वर रहेको छ । यस गीतलाई योगेश काजीले एरेञ्ज गरेका हुन् । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा करिश्मा ढकाल, एरोना मल्ल, श्रीकृष्ण बम मल्ल, किरण ढकाल, मिलन ढकाल र विशाल परियारको अभिनय रहेको छ । सो गीतलाई करिश्मा ढकालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शून्य subscribe रहेको युटुब च्यानलबाट भिडियो सार्वजनिक हुँदा पनि छोटो समयमा चर्चा कमाउने अनुमान गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...