लामो समय देखी क्यान्सर पिडित म्याग्दी कि लक्ष्मी बिकलाई बचाउन सहयोगको अभियान

म्याग्दी जिल्ला साबिक ज्यामरुककोट गा.बि.स. वडा नम्बर ५ हालः बेनी न.पा. २ तमाने निवासी तिल बहादुर बि.क. कि श्रीमती लक्ष्मी बि.क. को स्तन क्यान्सर भई लामो समयदेखि भरतपुर क्यान्सर हस्पिटलमा उपचार भैरहेको छ।

 

डाक्टरको सल्लाह अनुसार थप उपचार गर्नुपर्ने भएको र निज बिपन्न परिवारको ब्यक्ति भएकोले आर्थिक अवस्था निकै नै कमजोर भएको कारण थप उपचार गर्नको लागि आर्थिक अभावले गर्दा लक्ष्मी बि.क.को उपचारमा कठिनाइ परेको छ।

 

उनलाई बचाउनका लागी आर्थिक सहयोगको आवश्यकता परेको हुँदा देश तथा बिदेशमा रहनुहुने सहयोगी मनकारी नेपालीजनहरुले सहयोग गरी उनलाई बचाईदिन शिक्षक याम प्रसाद बिश्वकर्माले अनुरोध गरेका छन्।

 

केही साता अघी गायक बिर्ख बिश्वकर्माले क्यान्सरको झुटो नाटक भएको र वास्तविक बिरामी भएको पुष्टीका साथ सम्पुर्ण बिबरण लक्ष्मी बि.क. बचाउ अभियानका अभियानकर्ता शिक्षक याम बहादुर बिश्वकर्माले पेश गरेका छन् ।

 

जुन यस प्रकार रहेको छ। साथै सहयोग गर्न चाहने महानुभावहरुले कुमारी बैंक लिमिटेडमा रहेको 
खाता नम्बर: ०४६०१९१६१५९००००१
नाम: yam prasad bishwokarma को खाता वा QR code को पनि प्रयोग गरि सहयोग गर्न सक्नुहुनेछ । थप जानकारिको लागि नम्बर ९८४७६४२४५२ र तिल बहदुर बि.क. को नम्बर ९८६२१३२३३० मा कल गर्न सक्नुहुनेछ ।

 

May be an illustration of 1 person, ticket stub, diary and text

May be an image of ‎ticket stub and ‎text that says '‎KOIRALA MEMORIAL CANCER HOSPITAL Bharatpur, Chitwan, Nepal, Department 056-524501, Fax: 56-523747, of Pathology Wabsite: www.bpkmch.org.np HistoPathology Pathology Number: B First Namez Laxmi Gender: Physician: Clinical Histopathology Report 2972 InPt /Qut Qut No.: $10008813 Name: ABE: Years breast Jump Biopsy Site Date Year: 2024 Left Breast Lump Diagnasis 2081/04/10 (BS): 2081/04/20 Procedure Performed Suggestive Invasive Ductal Carcinoma, NOS Description whitish fissue fragment embedded. Microscopie Description attogether measua Section xamined prominentn وعرولد revealng Comment moderate amounec proiferationt Excisianal bionsy chromatin, tuplasm. Sigaature: rcommended. Patbologist: Dr. uraj aj Uprely MD. Path bencos Camera‎'‎‎

May be an image of money and text that says 'Scan Share Yam Prasad Bishwokarma KUMARI SALARY SAVING PRIMARY 0460191615900001 कुमारी कुमारीैकिमिटेड बैक लिमिटेड KUMARI BANK LIMITED सबेका समि, सधिका लाणि'

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...