कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता, समन्वय र पहिचान सुदृढ गर्नका लागि स्थापना भएको कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन आउँदो २०२५ जुन २२ आइतबारमा सम्पन्न हुने भएको छ।

 

कार्यक्रमको प्रचार–प्रसार संयोजक, लोक दोहोरी गायक तथा कार्यक्रम प्रस्तोता प्रकाश रसाईली “भावुकका अनुसार , “यस संस्थाले कर्णालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै समाजका बीच एकता र गतिशीलता बढाउदै आईरहेको छ। आफ्ना देशका नागरिकहरुको हरेक अप्ठ्यारोमा सारथी बन्न व्यक्ती भन्दा पनि एक संथाको ठूलो भुमिका रहने मात्रै नभई आधिकारिक रहने उल्लेख गरे।

 

कर्णाली प्रदेश समाज जापान केन्द्रिय कार्यसमितिको मुख्य आयोजनामा तत्कालै सम्पन्न भएको कर्णाली साँगीतिक साँझ निकै सभ्य र भब्य तरिकाले सम्पन्न भएको अबगत गराउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु थप बृहत तरिकाले आयोजना गर्ने बारे संथाका केन्द्रिय अध्यक्ष कृष्ण शाही संग आन्तरिक छलफल चलिरहेको समेत भाबुकले जानकारी गराए।

 

अधिवेशनमा कर्णालीका दशै जिल्लाका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न समावेशी र सशक्त कार्यसमिति गठनका लागि संथाका वर्तमान उपाध्यक्ष रवीन्द्र शाही, लामो समय सामाजिक सेवामा सक्रिय रहदै आउनु भएको, सामाजिक अभियन्ता त्यति मात्र नभएर सोही संस्थाका विभिन्न शाखाहरुमा जिम्मेवार पद समाल्दै लामो अनुभव बटुल्न सफल कुशल नेतृत्ववान व्यक्तित्व अन्जन कुमार लगायतका अन्य प्रखर व्यक्तित्वहरुको मुख्य भुमिका रहेको र सबैको साझा गुनासो दुई कार्यकाल समापनको दैलोमा प्रवेश गरिरहेको वर्तमान कार्यसमिति चाहेजती सक्रिय र चलायमान हुन नसक्दा झेलिरहेको अप्ठ्यारो परिस्थिति पुनः नदोहोर्‍याउन, चलायमान र सक्रिय कार्यसमिती चयनमा थप कसरत गरिएको समेत भावुकले जनाएका छन्।

 

कार्यक्रममा विभिन्न संघ संस्था तथा ओसाका जापानभरिका कर्णालीवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बिशेष उपस्थिती रहने छ। कार्यक्रम २०२५ जुन २२ आईतबारका दिन 〒541-8518 大阪市中央区久太郎町1-2-27 मा बिहान ५ बजे देखी राती ९ः३० बजे सम्म सुचारु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...