बहुप्रतिभाका धनी कृष्ण रेउले र निरन्ता नेम्वाङको सुमधुर स्वरमा “जुनिभरि हाँसेर” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा “जुनिभरि हाँसेर” नामक नयाँ गीतकोे म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा चर्चित गायक एबं बहुप्रतिभाका धनी कृष्ण रेउले र गायिका निरन्ता नेम्वाङको सुमधुर स्वर रहेको छ ।

गीतमा निरन्ता नेम्वाङको शब्द रहेको छ भने कृष्ण रेउलेको संगीत रहेको छ। यस गीतको म्यूजिक भिडियोमा निर्देशन गायक स्वयम रेउलेले गरेका छन् भने विशाल स्याङ्जालीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा चर्चित मोडेल तथा तृत्याङ्गना आरुशी मगर र गायक कृष्ण रेउलेको नृत्य देख्न सकिन्छ भने गायिका निरन्ता नेम्वाङ र हास्य कलाकार सन्तोष सेञ्चुरीको अभिनय रहेको छ। सो म्यूजिक भिडियो निरन्ता नेम्वाङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यस गीत मार्फत मेची–महाकालीको संस्कृति र भावना जोड्ने प्रयास गरेको बताउने कलाकार रेउले गायन, निर्देशन र अभिनयमा पनि त्यत्तिकै पोख्त छन् । मीठो स्वरका धनी गायक रेउले हास्य व्यंङ्ग्यमा पनि दख्खल राख्छन् । गायन, नृत्य र अभिनयमा ख्याति कमाएका रेउलेले निर्देशनमा भने पहिलो अनुभएको बताएका छन् ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...