अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत नेपाल उशु महासंघको राष्ट्रिय प्रथम भेला सम्पन्न

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत नेपाल उशु महासंघको राष्ट्रिय प्रथम भेला सम्पन्न भएको छ । भेलाले नवराज ढुंगाना (बिस्वास)को अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भोलेन्द्र बानिया निर्वाचित भएका छन् भने उपाध्यक्षमा गोपाल सुनार र भोलेन्द्र बानियाँ चयन भएका छन्।

त्यस्तै, महासंघको सचिवमा अष्टमान नगरकोटी, सह–सचिवमा दिवाकर तामाङ र रबि गोले, कोषाध्यक्षमा तिर्थराज तामाङ जिम्मेवारी पाएका छन्।

सदस्यतर्फ श्याम तामाङ, निरज श्रेष्ठ, देव थिङ्ग, रामबहादुर तामाङ लगायत ३५ जनाको टोली कार्यसमितिमा समावेश भएको छ।

नवनिर्वाचित अध्यक्ष नवराज ढुंगाना (बिस्वास)ले खेल क्षेत्रको विकास, विस्तार र संस्थागत सुदृढीकरणलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै अवसरमा सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई विभिन्न संघसंस्थासहित खेलकुदप्रेमीहरूले बधाइ तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...