नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति प्राज्ञ निशा शर्माद्धारा “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” को समुद्धघाटन

काठमाडौं। यही मंसिर १ गतेका दिन राधेराधे, भक्तपुर स्थित “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” को समुद्धघाटन भएको छ। समुद्धघाटन कार्यक्रमको अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो।

गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्टको समुद्धघाटन कार्यक्रममा “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” का प्रोपाईटर बुद्ध गिरीको अध्यक्षता रहेको थियो भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति प्राज्ञ निशा शर्माको प्रमुख आतिथ्यता रहेको थियो। साथै समुद्धघाटन कार्यक्रमको सञ्चालन गायक अमृत खातीले गरेका थिए।

समुद्धघाटन कार्यक्रममा कलाकार, पत्रकार, समाजसेबी, नेता, ब्यवसायीहरु लगायत थुप्रै क्षेत्रमा आबद्ध ब्यक्तित्वहरुको बिशेष उपस्थिती रहेको थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति प्राज्ञ निशा शर्माले समुद्धघाटन गरेकी हुन्।

समुद्धघाटन कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो। “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” को समुद्धघाटन संगै यही मंसिर १ गते देखी बिधिवत रुपमा सञ्चालनमा ल्याईएको कुरा प्रोपाईटर बुद्ध गिरीले जानकारी गराएका छन्।

मंसिर महिना बिशेष त लगनको महिना भन्ने गरिन्छ। यस महिनामा बिवाह, ब्रतबन्ध लगायत बिभिन्न पार्टी तथा ईभेन्टहरु हुने गर्दछन्। यसै कुरालाई मध्यनजर गर्दै “गोल्डेन प्यालेस ब्याङक्वेट एण्ड ईभेन्ट” को समुद्धघाटन गरिएको कुरा पनि प्रोपाईटर बुद्ध गिरीले बताए।

यदी कसैले बिवाह, ब्रतबन्ध, बिभिन्न पार्टी तथा ईभेन्टहरु आयोजना गर्न परेमा सम्झिएमा बिशेष छुट दिने कुरा गिरीले बताए। समुद्धघाटन कार्यक्रममा कलाकार, पत्रकार, समाजसेबी लगायत थुप्रै बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...