नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट खम्बिर गर्बुजाको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित खमबहादुर गर्बुजा (खम्बिर) को नेतृत्वमा रहेको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा नयाँ निर्वाचित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन अधिकृत निरञ्जन लाल राजभण्डारीले सपथ ग्रहण गराएका थिए ।

शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई समेत सफल बनाउने बताए । उनले चुनाबलाई लक्षित गरी पार्टीभित्रका गतिविधिका बारेमा नेता तथा कार्यकर्ताले अनावश्यक बहस नगर्न आग्रह गरे ।

मतदानबाट कार्यसमितिको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कणर्बहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत बहादुर रकाल, सहसचिबमा श्रीराम पौडेल र ध्रुबराज कार्की निर्वाचित भएको निर्वाचन सहायक अधिकृत प्रकाश सुबेदीले बताए ।

सातौं जिल्ला अधिवेशनबाट जिल्ला नयाँ कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिला बहादुर बानियाँ, अमृता भण्डारी, मन बहादुर शेरपुञ्जा, पुष्पा बानियाँ बरुवाल, गम बहादुर फगामी पुन, मन रुपा पुन, चमु पुन, युग कुमारी सेन, पुस्कर बहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मी कुमारी केसी, सम्मर बहादुर थापा, तुलसी देबी पुर्जा, ललिता तिलिजा, पुर्ण बहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बाल कुमार लामिछाने र अमृतमान शेरचन निर्वाचित छन् ।

त्यसैगरी महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबन कुमार मल्ल, धन बहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्र बहादुर महत, रेशम बहादुर बानियाँ, मुकुन छन्त्याल, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्र बहादुर केसी, बलभद्र ढकाल, ओम कुमारी फगामी, पुनम कुमारी खोरजा, बिमला गौचन, खिम कुमारी पुर्जा, देबी कुमारी बुढा, धन कुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बम बहादुर पुन र भिम बहादुर रोका, मन कुमारी बि.क., याम बहादुर हर्मेल, अञ्जित खान र सुरेन्द्र खत्री आदी निर्वाचित भएका छन् । सातौं जिल्ला अधिबेशनबाट नव निर्वाचित सम्पुर्ण कार्यसमिती र महाधिबेशन प्रतिनिधीलाई हाम्रो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभकामना ब्यक्त गर्दछौ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...