राष्ट्रिय दलित पत्रकार संघ चितवनको प्रथम साधारणसभा पौष ३ गते हुने

चितवन, २१ मंसिर । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाको प्रथम वार्षिक साधारण सभा पौष ३ गते शनिबार आयोजना हुने निर्णय भएको छ । मंगलबार बसेको शाखाको पूर्ण बैठकले साधारण सभाको मिति तय गरेको हो ।

साधारणसभामा चितवन शाखाले स्थापना गरेको चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार घोषणा गरि हस्तान्तरण गरिनेछ ।

बैठकले शाखाको आर्थिक वर्ष ०७६-०७७ र ०७७-०७८ को लेखा परिक्षण प्रतिवेदन छलफल गरि पारित गरेको छ । चितवन शाखाको आतिथ्य तथा व्यवस्थापनमा गत कार्तिक १२ र १३ गते चितवनमा आयोजना भएको केन्द्रीय पूर्ण बैठकको आर्थिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।

बैठकमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेश सहसचिव सरोज उपरोकोटी, प्रदेश सदस्य अशोक परियारको विशेष उपस्थिती रहेको थियो।

बैठक चितवन शाखा अध्यक्ष अमिर रामदामको अध्यक्षतामा सम्पन्न भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...