कामना ओलिको “रोल्पा जलजला” सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयमा टिकटक धेरैले प्रयोग गर्ने गरेको पाइन्छ । टिकटकले धेरैलाई कलाकार बनाएको छ । यसै क्रममा टिकटकमा धेरै चर्चा कमाएकी मनिशा मगरले डेब्यु गरेको म्युजिक भिडियो “रोल्पा जलजला” बजारमा आएको छ ।

खेम सेन्चुरी र कामना ओलीको स्वरमा रहेको यो गीतमा शब्द अर्जुन बुढा मगरको रहेको छ भने संगीत खेम सेन्चुरीको नै रहेको छ । यो भिडियोलाई जलजला टिभीले बजारमा लिएको हो ।

बिरेन्द्र ओलीको निर्देशन, हरिश महराको छायांकनमा बनेको सो भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् भने गोबिन्द बिवशले कोरियोग्राफी गरेका हुन्।

भिडियोमा मनिशा मगर, गोबिन्द बिवश, प्रशान्त परियार, सुशील मगर लगायत अन्यको अभिनय रहेको छ।

सोही गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...