जागरण मिडिया सेन्टरको आयोजनामा “५७ औं अन्तर्राष्ट्रिय जातिभेद तथा  रंग भेद उन्मूलन दिवस” कार्यक्रम सम्पन्न

काठमाडौं, नेपाल ।

एक्काइसौं शताब्दीमा पनि शिक्षित मानिसहरु धेरै बस्ने सहरी क्षेत्रमा समेत जातीय विभेद कायमै रहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त  गरेका छन् । नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई अपराध मानेको भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा जातीय विभेदका घटना बढेको उनीहरुले बताए ।

“५७ औं अन्तर्राष्ट्रिय जातिभेद तथा  रंग भेद उन्मूलन दिवस” का अवसरमा जागरण मिडिया सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अनुसन्धानकर्ता तथा पत्रकार लक्ष्मण दर्नालले २०७७ कात्तिक देखि २०७८ असोज दलित समुदाय माथि भएका घटनाका विषयमा जानकारी गराए ।

यस अवधिमा जातीय भेदभाव तथा छुवाछूतका कारण १८ जनाको हत्या भएको जनाइएको छ । यस्तै ११७ वटा जातीय विभेदका घटना प्रहरीमा दर्ता भएको उनले बताए ।

समता फाउन्डेसनको अध्ययन अनुसार जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी ३१ घटनामध्ये १२ वटा घटना कानुनी पहलविना टुंगिएको छ भने १४ घटना मिलापत्रमा टुंगिएका छन् ।

सोमबार “नेपालमा सबै प्रकारका जातीय भेदभाव र छुवाछूत अन्त्य गरौं, राज्यको सबै तहमा समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन गरौं ” भन्ने मूल नाराका साथ दिवस मनाउन  लागेकी गर्ने सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बताइन् ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...