डा.भिम राव अम्बेडकरको “६७ औ परीनिर्वाण समारोह” सम्पन्न

काठमाडौं, नेपाल । यही मंसिर २० गरेका दिन डा.भिम राव अम्बेडकरको “६७ औ परीनिर्वाण समारोह” नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको हलमा सम्पन्न भएको छ।

नेपाल भारत दलित मैत्री संघको आयोजनामा तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको सह आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास बिकले सहजिकरण गरेको उक्त कार्यक्रममा पुर्व माननीय विजुल विश्वकर्मा, राष्ट्रिय दलित आयोगका पुर्व सदस्य माननीय लोक बहादुर बिक, सेवलराम हरिजन, दलित अधिकारकर्मी गजाधर सुनार, डि.एन.एफ. का महासचिब एकराज लकानद्री, नेपाल दलित संघका सचिव भिमसेन दमै लगायतका दलित अधिकारकर्मीहरुले मन्तव्य राखेका थिए।

बक्ताहरुले डा. अम्बेडकरको अगुवाइमा भारतको सम्विधान २ बर्ष ११ महिना १८ दिनमा तयार भएको कुरा स्मरण गर्दै नेपालका सबै राजनैतिक दलहरुले स्थानीय तथा आम निर्वाचनमा दलितहरुलाई भोट बैंक बनाएको तर उक्त समुदायको शुन्य प्रतिनिधित्व भएकोमा घोर आपत्ती जनाएका थिए। आगामी दिनमा दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि सामुहिक अभियान सशक्त बनाउने ऐक्यबद्धता गरिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...