“छायाँ सिसाको” मा रुबिना अधिकारी र खबपुको रोमान्स (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सिद्धकाली डिजिटल प्रा.ली.को प्रस्तुतिमा गायक सचिन भट्टराईको ‘छायाँ सिसाको’ गितको अफिसियल म्युजिक भिडियो डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र गायक सचिन भट्टराईले गाएको उक्त गितमा सर्जक हरिाम पाण्डेको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ ।

प्रकाश भट्टको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको गितको म्युजिक भिडियो चर्चित हाँस्य कलाकार एवम् मोडेल खड्ग बहादुर पुन मगर ‘खबपु’ र रुविना अधिकारीको डान्सिङ्ग फिचर एवम् अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायांकन एवम् विष्णु शर्माको सम्पादन रहेको छ ।

गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ |  गितको म्युजिक भिडियो Siddhakali Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

वि.सं.२०८३ जेठ २ शनिवार ०८:३९

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:४२

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत "मायाको डोरीले...

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...