राज कुमार रायमाझी र गायत्री राना मगरको स्वरमा “नाचेरै भाईरल हुने हो” सार्वजनिक

काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही तीजको अबसरमा सञ्चारकर्मी / गायक / सर्जक राजकुमार रायमाझीको शब्द, लयमा “नाँचेरै भाइरल हुने हो” बजारमा ल्याएका छन् ।

सञ्चारकर्मी गायक सर्जक राजकुमार रायमाझी र गायत्री राना मगरको स्वरमा रहेको नाँचेर भाइरल हुने हो गीतमा भुवन बडुकोको संगीत संयोजन र मनोज डंगोलको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

ज्योतिष हरिहर खरेल र गीता खरेलको प्रस्तुती रहेको यस गीतको भिडियोमा कमल वली, राज कुमार रायमाझी, राम प्रसाद पाठक, गायत्री राना मगर, रुवी खरेल, विनु सुबेदी, निर्मल कार्की लगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ ।

राज कुमार रायमाझीको निर्देशन, मनिषा राइको नृत्य निर्देशन, मन बहादुर पुनको छायांकन सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन मनास्लु मिडिया प्रा. लि. ले गरेको हो । गीतको भिडियो ज्योतिष हरिहर खरेल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...