पल शाह र शन्दिप लामिछानेको अर्को फैसला पछि “अपराधीको केश” सार्वजनिक

बिरेन्द्र ओली, काठमाडौं

गीत संगीतको बजार बिस्तारै कम हुदै गएपनि बजारमा भने गीत अनि भिडियो आउने क्रम जारीनै छ सुख होस् या दुख जस्तो अबस्थामा पनि चाहिन्छ गीत संगीत भनिन्छ बजारमा आएका गीतहरुमा पनि बियोगान्त गीत हरु धेरै सुनिन्छ पिडामा तेल थप्ने काम गर्ने गर्छ वियोगान्त गीतहरुले तेसैले त होला बजारमा फेरी एउटा यस्तै गीत आएको छ “अपराधीको केश” यो गीत केहि समय पहिले बजारमा आएको गीत हो।

राधिका तामाङ र कमल सुसान्त केसीको स्वरमा रहेको गीतलाई सब्द संजिता श्रेष्ठ र राधिका तामाङको रहेको छ भने लय कमल सुसान्त केसीको रहेको छ गीत पनि कमल सुसान्त केसीको अफिसियल युटुब बाट राखिएको छ ।

सिन्धुपाल्चोक बार्हबिसेमा जन्मेकी राधिका तामाङको गीत गाउने रुचिलाई यो गीतले पुरा गरिदिएको छ माया प्रेममा एक हुन नसक्दाको पिडालाइ यो गीतले उजागर गरेको छ ।

“मर्छु सानु म दोषी बनि हत्या हैन आत्माहत्या हो भनि अपराधीको केश” यस्तै शब्द बोकी गीत बजारमा आएको छ पछिल्लो समयमा टिकटकमा पनि यो गीतले राम्रै चर्चा बटुल्न थालेको छ ।

समिर थोकरको निर्देशन, सुशील डाँगीको क्यामरा रहेको गीतलाई दिपक बिष्टले सम्पादन गरेका हुन्।
आयुष्मा कार्की र लोमस शर्माको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...