पुजा देवकोटा र लोकेश गोराल (लाउरे) को आवाजमा “मेरो सानु” सार्वजनिक

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै विच पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक तथा सर्जक हुन लोकेश गोराल (लाउरे) लाउरेको नयाँ गीत “मेरो सानु” लोकेश गोराल (लाउरे) अफिसियल युट्युवमार्फत सार्वजनिक भएको छ ।

गीतमा उनीसंगै चर्चित बाल गायिका पुजा देवकोटाको आवज रहेको छ । गीतमा गायक लाउरेले कै शब्द र संगीत रहेको छ । भिडियोमा जीत रावल,प्रियंका कुँवर र नबिन भट्टले अभिनय गरेका छन् भने भिडियोलाई रमेश बिजुली बि।सीले निर्देशन गरेका छन् ।

गीत माया र प्रेममा आधारित छ । भिडियोमा प्रेमीकालाई धेरै माया गरे पनि गरिबी र आर्थिक आवस्थामा कारण माया पनि पाउन नसकेको । पैसामा र आर्थिक प्रलोभनमा प्रेमिका पनि प्रेमीलाई छाडेर अर्कै संग गएको भिडियोमा देखिएको छ । भिडियो धेरै राम्रो बनेको छ । अलि सम्पादनमा कम्जोर देखिए पनि गीत संगीतले गर्दा गीत समंग्रहमा राम्रो बनेको छ ।

उनी पछिल्लो समय लोकदोहोरी, देउडा र कबितामा जमेका गायक हुन् । कर्णालीमा जन्मेका गायक लाउरे देउडा र लोकदोहोरीसहित पप र र्यापमा पनि उतिकै अबल रहेका छन् । “हुने बिरुवाको चिल्लो पात भने झैँ ” सानैदेखि पढाई भन्दा गीत संगीतमा रमाउने लाउरे अहिले विदेशमा रहेका का छन् । आर्थिकका कारण नेपालमा आफ्नो सपना पुरा नगरेका लाउरे हाल विदेशमा रहेर आफ्नो सपना र रहर पुरा गरेका छन् ।

गायक भन्छन गीत राम्रो बनेको छ । अहिलेका युवाहरुको माया प्रेममा रहेर गीत प्रस्तुत गरिएको छ । अहिले माया प्रेम भन्दा पैसा र स्वार्थमा बिक्नेमा भिडियो बनाएको गायक लाउरेले बताएका छन् । साथै, आफु संसारको जुनसुकै कुनामा भए पनि नेपाली गीत संगीतको लागि सधै कलम चलाई रहने छु । गीत राम्रो बनाउने प्रयास गरेको छ । हेरर प्रतिक्रिया दिनु होला । आउने गीतमा सुधार्ने प्रयास गर्ने छु।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...