दुर्गा बिरहीको सृजनामा “मायाको अमृत पिउन देउ” गीत सार्बजनिक भिडियो सहित)

काठमाडौं, नेपाल । नेपाली गीत क्षेत्रमा कलाकार दुर्गा बिरही कुनै नौलो नाम होइन तर सघर्ष गरिरहेका कलाकार हुन् भने उही दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा “मायाको अमृत पिउन देउ” गीत सार्बजनिक गरेका छन् ।

कलाकार अमर लाम्बा ओलि र सन्चिताको अभिनयमा “मायाको अमृत पिउन देउ” निर्माण भएको छ भने कलाकार अमर लाम्बा ओलि मित्र राष्ट्र भारत पन्जाबमा बसोबास गर्छन तर नेपाली कलाकारहरुलाई धेरै भन्दा धेरै माया साथ सपोर्ट गर्नुको साथै नेपाल बाहिर रहेर पनि नेपाली गीत संगी कला साहित्यलाइ निकै मिठो साथ सम्मान गर्नु हुन्छ । सानै उमेर देखि नेपाली कला साहित्यमा रुचि राख्ने कलाकार अमर लाम्बा ओलि अभिनित “मायाको अमृत पिउन देउ” हेर्दा उहा बिल्कुल नया कलाकार जस्तो लाग्दैन भने निकै राम्रो काम गर्नु भएको आभास हुन्छ ।

मौलिक लोक दोहोरी गीतहरु ले youtube देखि फेसबुक र फेस ग्रुपका भित्ताहरु रंगिएका हुन्छन्। यसै क्रममा चर्चित गायक सर्जक निर्देशक दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा मायाको अमृत पिउन देउ गीतको भिडियो बजारमा आएको छ ।

सुन्दा निकै आनन्द आउने उत्कृष्ट लय तथा शब्दहरुले बनेको उक्त गीतमा दुर्गा सेन्चुरी र सपना गाहा मगर सुमधुर आवाज रहेको छ ।हुन पछिल्लो समय गीतहरू भन्दा पनि भ्युज प्रती मान्छेको नजर जाने गर्छ तर यो गीतका सर्जक भन्छ्न मलाई भ्युज भन्दा पनि नेपाली गीत सङ्गीतमा भएको बिकृती अन्त्य गरि यस्तै घर परिवार बिच सुन्न उत्तिकै आनन्द लाग्ने खालका गीत बजारमा ल्याउने छु ।

यसै गरी गीतमा अमर लाम्बा ओलि र पछिल्लो समयको टिकटक सुपर स्टार चर्चित मोडेल सन्चिता बोलाखेको अभिनय रहेको छ भने यो गीतको भिडियो लाई कुनै बेलाका एक छत्र म्युजिक भिडियोमा राज गर्न सफल कलाकार हिरो मोडल शिबन पोख्रेलले निर्देशन गर्नु भएको छ।

उक्त भिडियो केशब अधिकारीले छाँयाकन गर्नु भएको छ भने ओम प्रसाईंले सम्पादन गर्नु भएको हो। यो गीत भिडियो आत्मा बिश्वास फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको छ। सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...