लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको “गलकोटमा बग्यो दरम” ले चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको “गलकोटमा बग्यो दरम” ले सार्वजनिाक भएको केही दिनमा चर्चा बटुलिरहेका् छ । केही वर्षअघि अडियोमा मात्र सार्वजनिक भएको सो गीतको अहिले म्युजिक भिडियो पनि दर्शक माझ ल्याइएको हो ।

विष्णु खत्रीको लय तथा शब्द सृर्जना रहेको सो गीतको बिष्णु खत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । भिडियोमा विनोद भण्डारीको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन, मनोज काकीको सम्पादन रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा भने खत्रीलाई मोडल सारिका केसीको अभिनय रहेको छ । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...