डि.आर सुजनको संगीत र निर्देशनमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

 

सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ ।

 

यस गीतमा चर्चित गायिका देबि घर्ती मगरको स्वर रहेको छ भने शब्द र कथा विमला हुँमागाई (बोध श्री) को रहेको छ ।

 

डि.आर. सुजनको परिकल्पना र निर्देशनमा निर्माण गरिएको भिडियोमा बोध श्री, रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदान मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खाली आदीको अभिनय देख्न पाईन्छ ।

 

करण चैशिरको छायांकन रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन् ।

 

सो गीतको भिडियोलाई बोध अनलाईन टि.भी. नामक युटुब च्यानबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

वि.सं.२०८० फागुन १३ आइतवार ०९:४९

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

वि.सं.२०८० फागुन ९ बुधवार ०९:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...