“बागलुङ पञ्चकोट” गीतको भ्युज उर्लिदै (भिडियो सहित)

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा अफिसियल भनम या प्रतक्ष दोहोरि “बाग्लुङ पन्चकोट”को पनि अपार माया, चर्चा चुलिदै गएको हामीले देख्न सक्छौ। इनेपाल रोधीघरका सस्थापक अधक्ष अमेरिकालाई कर्मथलो बनाउदै आएका राजन छेत्री केहि समयको लागी नेपाल आएका थिए तही समयमा करिब ५० ६० जना प्रतक्ष दोहोरिका चर्चित चर्चित लोकदोहोरिका हस्तीहरु रामईलोको लागी अझै भनम भ्रमणका लागी गएका थिए र यसै क्रममा बाग्लुङ पन्चकोटमा प्रतक्ष दोहोरि खिचिएको थियो। बाग्लुङ पन्चकोटमा खिचिएको पहिलो दोहोरिनै अत्यन्तै उत्क्रिस्ट हुन पुग्यो भाग एक १९ लाख भाग दुई ५४ लाख भाग तीन ४२ लाख भाग चार १० लाख र अफिसियल “बाग्लुङ पन्चकोट” को ३४ लाख दर्शकको नजर पर्न सफल भएको छ

“बाग्लुङ पन्चकोट” मा अझै बिशेष गरि हेर्ने हो भने जडियाको भूमिका निभाएका लोकप्रिय गायक रबि कार्कीलाई अझ धेरै मन पराईएको पनि हामीले देख्न सक्छौ। “बाग्लुङ पन्चकोट” गीत युटुबमा मात्रै नभएर टिकटकमा पनि हामीले दर्शकको क्रेज उत्तिकै देख्न सक्छौ। टिकटकमा पनि हामीले “बाग्लुङ पन्चकोट”मा लाखौ लाखले टिकटक भिडियो बनाएको पनि देख्न सक्छौ। अझै बाहिर हिन्दा होस अथवा भित्र बस्दा नै किन नहोस एफ एम रेडियो, युटुब, पसल र सार्वजनिक बस तिर पनि हामीले “बाग्लुङ पन्चकोट” गीत नै बजेको सुन्न सक्छौ।

“बाग्लुङ पन्चकोट” गीतमा कलाकारहरु रबि कार्की, सुमन परियार ,सुर्य खड्का ,रेजिना परियार ,सित परियार, श्याम राना ,श्याम बुर्लाकोटी, नवराज काप्री ,अश्मिता डल्लाकोटी,चिज गुरुङ, बालकुमार श्रेष्ठ ,निशा रनपाल,माया गुरुङ , र रेनुका भट्टराईको ठुलो योगदान रहेको पनि हामीले जानकारी पाएका छौ। अब तीजमा यहि टिमले फेरी अर्को गीत पनि लिएर आउने भन्ने जानकारी हामीले “बाग्लुङ पन्चकोट” टिमबाट जानकारी पाएका छौ। यहि पन्चकोटको अरुकेही भागहरु निरन्तरता दिने हामीले जानकारी पाएका छौ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...