कुल बहादुर ओलीको दोस्रो गाईजात्रा “नौटंकी” सार्वजनिक (भिडियो सहित)

कुल बहादुर ओलीको दोस्रो गाईजात्रा “नौटंकी” बजारमा आएको छ। निकै मेहेनेतका साथ कलाकारहरुले उत्कृष्ट अभिनय र ओलीको दमदार अभिनयका साथै सन्देश मुलक ब्यङ्ग्यात्मक गाईजात्रा रहेको छ ।

यस गाईजात्रामा सबै पक्षलाई र किसानका समस्या समेत समेटिएको छ। यस गाईजात्रालाई सुनिल लामिछानेले निर्देशन गरेका हुन् । कुल बहादुर महिलाको भुमिकामा अभिनय गरेको हेर्दा धेरै महिला दिदिबहिनीहरु पेट मिचिमिचि हास्ने गरेका छन्।

गोर्खा चौतारी म्युजिकबाट बजारमा आएको गाईजात्रामा कुल बहादुर ओली, सुनिल लामिछाने, बिम्लि, मेलिना, ललित केसी, उर्मिला राई, भिम कुसारी, मीन प्रसाद ओली, सुरेश लामा, कमला लामिछाने, यादब आचार्य लगायतका कलाकारहरुको अभिनय छ भने राधिका हमाल, रबिन लामिछानेले गित गाएर थप रमाइलो बनायका छन् ।

सो गाईजात्रामा खष भाषालाई समेत स्थान दिएको छ । यस गाईजात्रालाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने शिब पौडेलको छायांकन रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...