लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक भएको छ । यस गीतमा नकुल ढकाल (नबिन) को शब्द, संगीत रहेको छ भने बेनिशा पौडेल र महेश कुमार औजीको स्वर रहेको छ ।

गीतमा आफ्नो प्रेमीले धोका दिएपनि प्रेमीकाले चाही प्रेमीको दुख देख्न नसकेको र भलो चिताएको कुरालाई बिषय बस्तु बनाउन खोजिएको छ। जिन्दगीमा सबै ब्यक्ति सफल हुन पनि सक्दैनन् र सबै सकारात्मक ब्यक्ति भेटिन पनि कठिन हुन्छ। आफुले मन देखी माया गरेको मान्छेलाई छिट्टै कस्ले बिर्सन सक्छर?

आफुले मन देखी माया गरेको प्रेमीले धोका दिएतापनि प्रेमिकाले त्यही धोकेबाज प्रेमीको खुसी चाहन्छे। प्रेमीका जती दुखमा परेतापनि धोकेबाज प्रेमीको खुसीका लागी प्रण गर्दछे। गीतमा यस्तै यस्तै कथा बस्तुको सामिप्यता रहेको छ।

यस गीतको भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने बुद्ध थापाको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा देबेन्द्र बब्लु, स्मारिका ढकाल, लालना चिमरिया र बाल कलाकार अक्षत हिमाली आदीको अभिनय रहेको छ। यस गीतलाई बिन्ध्यावासिनी म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...