मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा सुन्दर हमालको नयाँ गीत छैन सुख भो सार्वजनिक भएको छ।

सार्वजनिक भएको एक दिन नबित्दै गीत भाईरल बनेको छ। यस गीतमा कुशल बेलबासे र मेलिना राईको स्वर रहेको छ भने सुन्दर हमालको शब्द, कुशल बेलबासेको संगीत रहेको छ। यस गीतलाई बिश्वास नेपालले एरेञ्ज गरेका हुन्।

यस गीतको भिडियोमा सुनिल क्षत्रीको कथा, निर्देशन, अबी वाग्लेको सह निर्देशन, सुनिल भण्डारीको छायांकन, अमृत चापागाईको सम्पादन, रहेको छ। उक्त गीतको भिडियोमा सुनिल क्षत्री, सञ्चिता शाही, स्नेहा जोशी, रमेश लामा, दुर्गा जोशी र बाल कलाकार आरुष भुसालको अभिनय रहेको छ।

यस गीतलाई सुन्दर हमालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। सोही गीतको भिडयो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...