“आकाशैको जुन” मार्फत गायिका मिना लामाका आमा छोरी संगै देखिए, छोरी भन्दा आमा तरुनी देखिएसी यस्तो समेत भयो

काठमाडौं। आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित गरेकी गायिका मिना लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा मौलिक सालैजो गीत “आकाशको जुन” सार्वजनिक गरेकी छिन् । उनको यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मौलिक पनमा रमाउन चाहने गायिका मिनाको स्थायी घर धादिङ्ग हो ।

 

अहिले उनि काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र श्रीवृद्धिका निमित जुटीरहेकी छिन् । विवाहित मीनाको एक छोरी छिन् । उनले यसपालिको गीतमा आफ्नी छोरीलाई पनि कला क्षेत्रमा उतार्ने प्रयास गरेकी छिन् ।

 

“आकाशको जुन” बोलको गीतमा सागर गुरुङ र मिना लामाको सुमधुर स्वर सुन्न सकिन्छ । सागर गुरुङ कै लय तथा शब्दद्वारा सजिएको यस गीतको म्युजिक भिडियोमा गायिका मिना लामा कै छोरी सबु तामाङ्गले अभिनय गरेकी छिन् । सबुको कला हेर्दा उनि यस क्षेत्रका लागि निकै राम्रो सम्भावना बोकेकी मोडलको रुपमा अड्कल काट्न सकिन्छ ।

 

मिना सुपुत्री सबु संगै यस गीतको म्युजिक भिडियोमा बिजय पुनको पनि आकर्षक अभिनय देख्न सकिन्छ । जेरी भण्डारीको निर्देशनमा तयार भएको गीतलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन् । गीतलाई गायिका मिना लामा कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...