हरिराम परियारको नयाँ पञ्चेबाजाको मौलिक गीत “यति बेला दरौदी खोला” ले चर्चा बटुल्दै (भिडियो सहित)

काठमाडौं। काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गोरखा जिल्लाको सांगीतिक र सांस्कृतिक पहिचानलाई समेट्दै नयाँ पञ्चेबाजाको मौलिक गीत “यति बेला दरौदी खोला” सार्वजनिक गरिएको छ। गीत हरिराम परियारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतमा हरिराम परियार र रेजिना परियारको स्वर सुन्न सकिन्छ। हरिराम परियारकै संगीतमा तयार गरिएको गीतमा शब्द भने रविन लामिछानेले लेखेका हुन्। गीतको निर्देशन दिप कोके गुरुङले गरेका छन्।

गोरखा क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक रीतिरिवाजलाई प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोमा सुमन परियार र संचिता बोलखेको अभिनय देख्न सकिन्छ। मौलिक पञ्चे बाजाको तालमा आधारित गीतले गोरखाली संस्कृति, परम्परा र भूगोललाई समेट्ने प्रयास गरिएको छ।

“गोरखाको दरौदी खोला, हरियाली डाँडाकाँडा र सांस्कृतिक सम्पदाको गर्विलो पहिचानलाई गीतमार्फत जनमानसमा पुर्याउने उद्देश्यले यो सिर्जना गरिएको हो,” गायक हरिराम परियारले बताए। गीत सार्वजनिक भएसँगै छोटो समयमै दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

भिडियो हेर्न तलको लिंक किलक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...