सारिका घिमिरेको “लाखौ चोट” नामक गजल सार्बजनिक

काठमाडौं । पछिल्लो समय निकै चर्चित गीत गुण भुलेउ पित्तलको सुन पाए पछी नामक गीतको अफर सफलता पछी गायिका सारिका घिमिरेको “लाखौ चोट” नामक गजल सार्बजनिक भएको छ।

ममीला पौडेल (आस्था)को मर्मस्पर्सी शब्दहरुमा गायिका घिमिरेको साथमा गायक तथा संगीतकार शिवराज गौतमको स्वर रहेको छ | साथै गीतमा संगीत स्वयं शिवराज गौतम ले दिनु भएको छ।

शिवराज गौतमको निर्देशन रहेको म्युजिक भिडियोमा,मोडेलको रुपमा लामो समय देखि कोरियालाई आफ्नो कर्म थलो बनाई नेपालमै कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने विचार बोकी स्वदेश फर्केका रोजेन सुन्दास,डेफ्नी र सुजन सुर्खेको अभिनय देख्न सकिन्छ।

भिडियोलाई  सम्पादन तथा कलारिंङ पदम सुबेदीले  गरेका हुन् भने गीतको म्युजिक भिडियोलाई saajha tv युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।

हेर्नुहोस् “lakhau chot” बोलको गीतको भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...