गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” सार्वजनिक

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा दर्शक स्रोताहरुलाई बिल्कुलै फरक स्वाद दिने खालको गायिका दिपा रोकायाको नयाँ गीत “मुटु हौं तिमी” केही दिन अघी सार्वजनिक भएको छ।

जय देबकोटा र दिपा रोकायाको स्वर रहेको छ भने जय देबकोटाको शब्द, संगीत रहेको छ। यस गीतमा मदन खड्काको निर्देशन, टंक केसीको छायांकन, अनिल रानाको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा देबकोटा र दिपा न्यौपानेको अभिनय रहेको छ।

“मुटु नै हौ तिमी” नामक गीतलाई गायिका दिपा रोकायाको युटुबच्यानलबाट सार्वजनिक गरिएको हो।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

भजन संस्कृती प्रबर्द्धन सहितको “बृहत् जनचेतनामूलक साँस्कृतिक कार्यक्रम एबम बुढानिलकण्ठ उत्सब – २०८३” हुदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:१०

काठमाडौं। लोपोन्मुख लोक कला संस्कृति एबम पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य...

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

प्रल्हाद सुबेदीको शब्द, बसन्त थापाको संगीतमा “एकै बित्ताको डोरी” सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:४३

नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘एकै बित्ताको दूरी’...

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...