प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक
वि.सं.२०८३ साउन २३ शनिवार ११:२६
काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” केही दिन अघी सार्वजनिक भएको छ।
यस गीतमा प्रबिन खड्का र स्नेहा कटुवालको स्वर रहेको छ भने प्रबिन खड्काको शब्द, राम कृष्ण थापाको संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ। सो गीतमा राम कृष्ण कंडेलको छायांकन, कल्पेश बिश्वकर्माको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा गायक, गायिका प्रबिन खड्का र स्नेहा कटुवाल स्वयम् देखा परेका छन्। “मानपुर रामेछाप” गीतलाई सुप्र जोडी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
सोही गीत हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ साउन २३ शनिवार ११:२६















