गायक तथा संगीतकार शिशिर योगीको “यो कस्तो जमाना” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायक शिशिर योगीको स्वर र संगीत रहेको “यो कस्तो जमाना” बोलको गीत बजारमा आएको छ। गीतमा शब्द परिकल्पना चन्द्रशेखर अधिकारी, रचना पुरुषोतम अधिकारीले गरेका हुन्।

गायक योगीले आवाज दिएका प्राय गीतहरु देशभक्त चेतका हुन्छन् भन्ने कुरा आम नेपाली दर्शकलाई जानकारी नै छ। यसै क्रममा योगीले देशको विद्यमान विकृति, विसंगती, अत्याचार, कुसंस्कार र पापी पराचिति र व्यभिचारीका बिरुद्धमा ‘यो कस्तो जमाना’ बोलेको गीतमा आवाज दिएका छन्।

गायक तथा संगीतकार बीबी अनुरागीको संगीत संयोजन र वीरेन्द्र भाट बिपिनको निर्देशन, छायांकन तथा सम्पादन रहेको उक्त गीतको भिडियो वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएर शिशिर योगी युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

बिग्रिएको मतीलाई कसले सपार्ने ? बाबुले छोरी नभन्ने, सन्तानहरुले बाआमा नभन्ने, शिक्षकले विद्यार्थी नभन्ने, दाजुभाइ नै बहिनीहरुको इज्जत नचिन्ने, यो कस्तो जमना ? के आयो जमना ? भन्दै गीत मार्फत प्रश्न गरिएका छन्।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...