लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित छन् – कस्तुप पन्त। आधुनिकदेखि लोकदोहोरीसम्म उनले सिर्जना गरेका गीतहरुले चर्चा कमाएका छन्। विशेषतः मर्मश्पर्शी गीत सिर्जनामा जमेका उनले यसपटक डान्सिङ बिटको रमाइलो गीत “मनमा पिर भएनी नाँचिन्छ” को भिडियो सार्वजनिक गरेका छन्।

 

उक्त गीतमा नेपाली सङ्गीत आकाशकी चर्चित र ऊर्जावान् गायिका प्रिति आलेले स्वर र अभिनय रहेको छ। रमेश सेन्चुरीले म्यूजिक एरेन्ज गरेको गीतसुन्दा नै नाँचीहालौं भन्ने अडियो बनेको छ। मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्।

 

गीत सुन्दा जति जोशिलो छ, प्रिति आलेले गीतको भावअनुसारकै जीवन्त र लोभलाग्दो नृत्य प्रस्तुत गरेकी छन्। स्मृती तिमिल्सिना “गुरुआमा” को निर्देशन र कोरियोग्राफीमा रहेको भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले एसिस्टेन्ट कोरियोग्राफीको भूमिका निर्वाह गरेका छन्। करण चैसिरले छायांकन गरेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन्।
वनका अनेकौँ सङ्घर्ष, समस्या र मानसिक तनावलाई भुलेर केही पल भए पनि मन खोलेर हाँस्नुपर्छ र नाच्नुपर्छ भन्ने सकारात्मक तथा ऊर्जावान् सन्देश गीतले बोकेको छ।

 

म्युजिक भिडियो सार्वजनिक भएसँगै यो गीतले छोटो समयमै स्रोताको ध्यान खिचेको छ। गीत सार्वजनिक भएसँगै यसको टिकटक र फेसबुक रिल्समा निकै रुचाइएको छ। सजिलो र ठेट शब्द भएकाले पनि यो गीत हरेक उमेर समूहका दर्शकको रोजाइमा परेको देखिन्छ। पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका संगीत उद्यमी कस्तुप पन्त र चर्चित गायिका प्रिति आलेको यो नयाँ साङ्गीतिक सहकार्यले आगामी दिनमा इन्टरनेटका प्लेटफमहरु र महोत्सवहरूमा निकै राम्रो चर्चा बटुल्ने निश्चित देखिन्छ।

 

भिडियो हेर्न तलको लिंक किलक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...