गणेश आले मगर, अर्जुन थापा मगर र रञ्जीता बिश्वकर्माको स्वरमा “नौ घुम्ती” सार्वजनिक

काठमाडौं। सांगीतिक बजारमा एकपछि अर्काे गर्दे नयाँ नयाँ गीतहरु आईरहेको छन्। सोही क्रममा गायक गणेश आले मगरको नयाँ गीत “नौ घुम्ती” सार्वजनिक भएको छ। यस गीतमा गणेश आले मगर, अर्जुन थापा मगर र रञ्जीता बिश्वकर्माको स्वर रहेको छ भने अर्जुन थापा मगरको शब्द, संगीत, एरेञ्ज रहेको छ।

सो गीतको भिडियोमा अर्जुन थापा मगरको कथा, निर्देशन, सुशिल डाँगीको छायांकन, निशान एस.के.को सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा गणेश आले मगर, रिना गुरुङ, गोमा राई, सुनिल थापा आदीको अभिनय रहेको छ।

“नौ घुम्ती” गीतलाई गणेश आले मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...