शंकर बिसिको निर्देशनमा “प्यारो प्यारो नेपाल” गीतको अमेरिकामा छायांकन

पछिल्लो समयमा नेपाली गीत संगीतलाई निकै माया गर्ने तथा अमेरिकामा बसेर पनि समय समयमा गुरुङ भाषा भाषी गीत संगीत संगै नेपाली गीत संगीत मार्फत मनोरन्जन तथा शन्देश दिने कलाकार तथा रचनाकार प्रेम गुरुङ हुन् । 

भाषा भाषी गीत संगीत बजार विस्तार हुदैं गएको पाइन्छ भने आफ्नो भाषा र भेष भुषामा सजिएर मौलिक पनमा आधारित गीत संगीतलाई कलाकारहरुले प्राथमिकता दिएका छन् । नेपाली कला कारितामा पनि गुरुङ कलाकार तथा तमु कलाकार अग्र स्थानमा देखिन्छ आफ्नो कला भेष भुषालाई सम्मान गर्दै आफ्नो संस्कार कलालाई संसार माझ पुर्‍याउन जुटिरहेका छन् । 

हालै मात्र प्रेम गुरुङको शब्द र तेजेन्द्र गुरुङको संगीतमा लोक प्रिय गायक राजेश पायलको आवाजमा रहेको “प्यारो प्यारो नेपाल” शिर्षक बोलको गीत हालै अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको छ भने उक्त गीतको बाँकी छायांकन नेपालमा पनि हुने जानकारी पाईएको छ ।

उक्त गीतमा संगीतकार तेजेन्द्र गुरुङकै संगीत सयोजन रहेको छ भने उक्त भिडियोलाई चर्चित निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन् र छायांकन शम्भु मोक्तानको रहेको छ । उक्त गीतले देश भक्ति र आफ्नो जन्मेको देश प्राण भन्दा प्यारो हुन्छ भन्ने शन्देश दिन खोजिएको छ  ।

अमेरिकामा बसोबास गर्ने तमु समाजका कलाकारहरुको उपस्थितीमा उक्त भिडियो छायांकन गरिएको हो भने उक्त भिडियोलाई अब चाडै भन्दा चाडै ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक गरिने समेत जानकारी आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...