वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको शब्द रचना र मनोहर सुनामको सङ्गीतमा रहेको गीत “धन्य धन्य स्वास्थ्य सेविका” सार्वजनिक

वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको शब्द रचना र मनोहर सुनामको सङ्गीतमा रहेको गीत “धन्य धन्य स्वास्थ्य सेविका” को भिडिओ रिलिज भएको छ l भिडिओ डा. रिजालकै अफिसियल युट्युब च्यानल Bhola Rijal Official बाट सार्वजनिक भएको हो l गीतमा प्रकाश श्रेष्ठ र सङ्गीता प्रधान रानाले स्वर दिएका छन् l

‘नर्सिङ् पेशाप्रति समर्पित’ यस गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिने नर्सहरुको ममता, सेवाभाव, दया, करुणा र त्यागको वयान गर्दै उनीहरुको कामको सम्मान गरिएको छ l गीत तथा भिडिओ यथार्थतामा आधारित रहेको छ l

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, छायांकन र सम्पादन रहेको छ भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् l भिडिओमा मुख्य कलाकारको रुपमा गीतकार डा. भोला रिजाल र गायिका सङ्गीता प्रधान रानालाई देख्न सकिन्छ l       

सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...