बबिता श्रेष्ठको निर्देशनमा “तिमी जहाँ जहाँ” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक प्रस्तुति बजारमा आइरहेका छन् । यसरी बजारमा आएका कतिपय गीतहरु वियोगान्त भाव बोकेका हुन्छन् भने कतिपय संयोगान्त भावमा हुने गरेका छन् ।

यस भित्र पनि लोक दोहोरी तथा आधुनिक लगाएत गीतहरुका प्यासी फरक(फरक श्रोता रहेका छन् । कसैलाई खानाको परिकारमा के मन पर्छ कसैलाई के मन पर्छ भने झैं गीत संगीत सुन्न र हेर्नमा पनि मानिसको चाहना अनुसार हुने गर्दछ ।

यसै क्रममा बिगत लामो समय देखि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम प्रियसी म्युजिक म्युजिक प्रालिले आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र एक आधुनिक गीतलाई सार्बजनिक गरेको छ ।

उक्त आधुनिक गीत “तिमि जहाँ जहाँ” बोलको रहेको छ । संयोगान्त प्रेम भावमा सुसजित यस गीतमा बशिष्ठ ठकुरी र मतिना अवालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द संगीत सुरज शेखरले भरेका हुन् ।

“तिमि जहाँ जहाँ” बोलको गीतको म्युजिक भिडियोमा बशिष्ठ ठकुरी र सगुन शाहीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई बबिता श्रेष्ठ कथा तथा निर्देशन रहेको छ भने मुकेश हुँमागाईको छायांकन र सम्पादन मिन रावलले गरेका छन् ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...