प्रेमी प्रेमिकाको लागि गजमेरको उपहार “यो तन तिम्रै यो मन तिम्रै” सार्वजनिक

काठमाडौँ। अमेरीकामा रहेर पनी नेपाल देश र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने अहीलेका चर्चित अनी व्यस्त गीतकार तथा संगीतकार येदीन गजमेरले एक पछी अर्को गर्दै दर्जनौँ नेपाली सुपरहिट गीत दर्शक स्रोतामाझ ल्याईसकेका छन । “पन्चेबाजा बजाउंदै” “यादहरूमा” “प्रेमको नाता” “मुसुक्क हासीदेउ” “जुनी जुनी” आदी आदी’ १०० भन्दा बडी आधुनिक गीत तथा भजन संग्रहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएईसकेका गीतकार तथा संगीतकार येदीन गजमेरले नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहीचान बनाईसकेका छन।

आफ्नो रचनामा तथा संगीतमा धेरै गीत संगीत बजारमा ल्याई सकेका उनले’केहि दिन पहिला उनको रचना तथा संगीतमा बडा रमाईलो (पन्चेबाजा) गीतको भिडियो सार्वजनिक गरेका थिए’ उक्त गीतको भिडियोले नेपाली दर्शक स्रोताको औधि मन जितेको थियो’ नेपाली गीत संगीत क्षेत्रमा लगानी गर्नु भनेको बालुवामा पानि हाले बराबर भएता पनि एस्तो अवस्थामा पनि गीतकार संगीतकार येदिन गजमेर भने आफ्नो गीत संगीत रचाना’ दर्शक स्रोताको आँखा र कान सम्म पुग्नु बाट बन्चित हुनु हुँदैन चाहे समय परिस्थित जस्तो होस् भन्दै उनले भ्यालेनस्टाईन डे अर्थात प्रेम दिवस’को अवसर पारेर “यो तन तिम्रै यो मन तिम्रै” प्रेमी गीतको भिडियो नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता माझ आफ्नै युटुव च्यानल रिदम ईन्टरटेनमेन्ट नेपालबाट बजारमा ल्याएका छन् ।

जसमा शब्द संगीत येदीन गजमेर ‘ संगीत संयोजन संजीव बराईली’को रहेको छ भने आवाज रचना रिमाल र निशान भट्टराई’को रहेको छ। गीतको भिडियोमा निर्देशन युवराज वाईबा’ छायांकन दीपक गिरि’ भिडियो सम्पादन बिकाश दाहाल’को रहेको छ । भिडियोमा महेश खड्का र रिचा थापाको मनमोहक अभिनय देख्न पाईञ्छ।

जसमा विवाह पछी पती पत्नी बिच हुने एक अर्का प्रतीको त्याग समर्पण र विस्वाश’को साथै आफ्नो जीवन साथी संगको माया प्रेम र रोमान्सको दृश्यहरुलाई कैद गरिएको छ । गीतको भिडियोमा मोडलद्वय महेश खड्का र रिचा थापा मज्जासंग खुलेको बताउँछन् निर्देशक युवराज वाईबा ।

गीतको भिडियोमा सम्पूर्ण लगानी जुनी गजमेर ‘को रहेको छ । नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहीचान बनाईसकेका गीतकार तथा संगीतकार येदीन गजमेरले आफ्नै युटुव च्यानल रिदम ईन्टरटेनमेन्ट नेपालबाट भर्खर सार्वजनिक भएको यो गीतले पनी पहीले झैं आफ्नो दर्शक, श्रौता तथा शुभचिन्तकहरूको मन जीत्ने कुरामा बिस्वस्त रहेको बताउंदै’ आगामी अन्य गीत संगीतका भिडियो’ भजन गीत’ अन्य गीत संगीत र गीती एल्बमहरू पनी छिट्टै बजारमा आउने तयारीमा रहेको जानकारी दिए ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...