उपत्यका समन्वय कमलादी समितिको आयेजनामा “रक्तदान कार्यक्रम – २०७९” सम्पन्न

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय कमलादी समितिको आयेजनामा “रक्तदान कार्यक्रम – २०७९” सम्पन्न भएको छ । सोही समितिका अध्यक्ष बुद्धबिर थापाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा राधिका हमाल, दिपक खड्का, कृष्ण रेउले पिएन सापकोटा, राज कुमार रायमाझी, सुजन लम्साल, बासु सिम्खडा, जमुना सनम, रमेशबाबु थापा, निर आले मगर, शोमा खत्री, पबित्रा काफ्ले, पुजा पुरी, राजु सुनाम, भिम कुसारी, दिनेश बजगाई, गौरी उज्जवल, सुनिता श्रेष्ठ आचार्य, श्रीकृष्ण प्रजापती, रिता देशै मरु, बिन्दु खड्का अर्जुन खड्का, दामोदर भण्डारी लगायत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन सोही समितिका सचिव कमल बिसी माल्दाईले गरेका थिए भने स्वागत मन्तब्य सोही समितिकी प्रथम उपाध्यक्ष सृष्टी पुन मगरले राखेकी थिईन् । यस पुन्य कार्यमा शंकरापुर नगर कमिटी काठमाडौं र नेपाल रेडक्रस सोसाईटी, भक्तपुर जिल्ला शाखा रक्त सञ्चार सेवाले सहकार्य गरेका थिए । रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...