आशा बिश्वकर्मा, सुजन सुर्खेती, शिब पराजुली र शंकर बरालको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा सांगीतिक बारमा अर्काे मर्मस्पर्शी गीत ‘‘राती भेट्न सपनीमा आउछु’’ सार्वजनिक भएको छ।

यस गीतमा प्रेमी र प्रेमिका बिच दिनमा भेट्न समाज बाधक बनेको र सपनीमा भेट्ने बार्तालाप गरेको कथालाई समेटिएको छ। ‘‘राती भेट्न सपनीमा आउछु’’  नामक गीतमा भिम बहादुर पौडेल र रमिला बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘‘अभिब्यक्ति’’  को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ।

सो गीतको एरेञ्ज राकेश शोनीले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्। यस गीतमा पत्रकार प्रकाश बराईली ‘‘अभिब्यक्ति’’ को निर्देशन, छायांकन, सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा सुजन सुर्खेती, आशा बिश्वकर्मा, शिब पराजुली, शंकर बरालको अभिनय रहेको छ। यस गीतलाई पत्रकार प्रकाश बराईली ‘‘अभिब्यक्ति’’ को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ चैत १० मंगलवार ०२:४९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक

चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक

वि.सं.२०८२ चैत ८ आइतवार ०६:५८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मिन प्रकाश ओलीको नयाँ देउडा गीत “आज मलाई बौउजुले” सार्वजनिक

मिन प्रकाश ओलीको नयाँ देउडा गीत “आज मलाई बौउजुले” सार्वजनिक

वि.सं.२०८२ चैत ८ आइतवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...