तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा सारथी म्युजिकको प्रस्तुतीमा रहेको गीत “म त दिक्क छु” सार्वजनिक भएको छ।

यस गीतमा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पुर्णकला बिसीको स्वर रहेको छ भने चर्चित सर्जक कस्तुप पन्तको शब्द, संगीत रहेको छ। सो गीतको भिडियोमा कुमार केसीको निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन, शिब पौडेलको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा तेजस रेग्मी र जुना गुरुङको अभिनय रहेको छ। यस गीतलाई अशोक पौडेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आशा बिश्वकर्मा, सुजन सुर्खेती, शिब पराजुली र शंकर बरालको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

आशा बिश्वकर्मा, सुजन सुर्खेती, शिब पराजुली र शंकर बरालको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

वि.सं.२०८२ चैत ९ सोमवार ११:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक

चर्चित गायक एबं सफल ब्यवसायी राजन भुजेल बिश्वकर्मा र चर्चित गायिका पुर्णकला बिसीको स्वरमाको नयाँ गीत “बाछिटा” सार्वजनिक

वि.सं.२०८२ चैत ८ आइतवार ०६:५८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मिन प्रकाश ओलीको नयाँ देउडा गीत “आज मलाई बौउजुले” सार्वजनिक

मिन प्रकाश ओलीको नयाँ देउडा गीत “आज मलाई बौउजुले” सार्वजनिक

वि.सं.२०८२ चैत ८ आइतवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...