प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ। आज छलफल मार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रि परिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ ।

 

मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन्। पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

वि.सं.२०८२ भदौ २८ शनिवार ०७:२४

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र...

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

वि.सं.२०८२ भदौ २७ शुक्रवार १६:५०

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ...

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

वि.सं.२०८२ भदौ २७ शुक्रवार १५:५३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

वि.सं.२०८२ भदौ २७ शुक्रवार ०६:४४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य...

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

वि.सं.२०८२ भदौ २६ बिहीवार १०:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका...

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहको समर्थन

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहको समर्थन

वि.सं.२०८२ भदौ २५ बुधवार १५:२६

काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन...