म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” भब्य रुपमा सफल भएको छ।

“८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” सम्झना बुढाथोकीको अध्यक्षता र चलचित्र विकाश बोर्डका अध्यक्ष डिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अधिबेशनको कार्यक्रम सञ्चालन सुनिल लामिछानेले गरेका थिए।

“८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन् भने बरिष्ठ उपाध्यक्षमा सुनिल लामिछाने, उपाध्यक्षमा देबेन्द्र क्षत्री, महिला उपाध्यक्षमा सारिका केसी, महासचिबमा सनम कठायत, सचिब खुल्लामा बिक्रम चौहान र ओबी रायमाझी, महिला सचिबमा उषा सुबेदी, कोषाध्यक्षमा प्रबिण थापा, सहकोषाध्यक्षमा सञ्चिता शाही, सदस्यहरुमा बिक्रम बुढाथोकी, लोमश शर्मा, सन्ध्या सानु, रोशन सिंह, शेर बहादुर साउद, शिशिर पौडल, रबिना भण्डारी, अस्मता पुरी र अस्मिता जुरेली आदी निर्वाचित भएका छन्।

म्युजिक भिडियो कलाकार संघ नेपालको अध्यक्षमा बिमल अधिकारी अध्यक्षमा निर्वाचित भएपछि सम्पुर्णलाई धन्यबाद दिदै संस्थालाई अझ द्रुत गतीमा लैजाने र संस्थालाई माया गर्ने ब्यक्तिहरुलाई सल्लाहकारको रुपमा मनोनयन गरिने कुरा जानकारी गराउदै सरकारले कलाकारलाई गहना मात्र गराउने होईन कलाकारलाई वास्तविक गहना बनाउनमा जोड दिनुपर्छ भन्ने अभियान चलाउने, कलाकारको दुख पिडामा मलम लगाउन कोसिस गर्ने भन्दै प्रतिबद्धता जनाएका छन्। हाम्रो तर्फबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

वि.सं.२०८३ जेठ २ शनिवार ०८:३९

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:४२

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत "मायाको डोरीले...

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...