“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

काठमाडौं। “तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न भएको छ। सो अवार्ड चलचित्र विकाश बार्डको हलमा माघ २४ गतेका दिन सम्पन्न भएको हो। “तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” मा जमुना राना मगरको अध्यक्षता रहेको थियो भने नेपाल नाट्य प्रज्ञा प्रतिष्ठान की कुलपति निशा शर्माको प्रमुख आतिथ्यता रहेको थियो। 

 

उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, बरिष्ठ गायक ईन्द्र जिसी, लोकप्रिय गायिका टिका पुन लगायत थुप्रै कलाकार र संगीतप्रेमीहरुको बिशेष उपस्थिती रहेको थियो। सो कार्यक्रमको संयोजक कुमार थापा रहेका थिए भने कार्यक्रमको सञ्चालन हुम गैरेले गरेका थिए।

 

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” मा बरिष्ठ गायक एबं राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, बरिष्ठ गायिका लक्ष्मी न्यौपाने, बरिष्ठ गायक रामकृष्ण बम मल्ल, आईटी ईन्जिनियर राजेन्द्र अर्याल, बरिष्ठ गायक एबं अधिवक्ता सेमन्तमणी खराल, पत्रकार कबिराज ढकाल, ईन्द्रेणीका कृष्ण कंडेल सम्मानित भएका थिए।

 

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” मा अवार्ड प्राप्त गर्न सफल ब्यक्तिहरुको नामावली यस प्रकार रहेको छ।

 

१,लाईफटाईम अचिप्मेन्ट अवार्ड – अमर बिरही गुरुङ
२,राष्ट्रिय भाबको गीत – धर्मराज न्यौपाने – उठ नेपाली जुट पहाडी
३, सर्बोत्कृष्ट दोहोरी गायिका – बिमला गैरे – मर्ने चोला
४, सर्बोत्कृष्ट मौलिक गीत पुरुष – शंकर सुनार – नैनी दताल
५, सर्बोत्कृष्ट मौलिक गीत महिला – लक्ष्मी बस्नेत – औठी सुनैको
६, जुरी अवार्ड – प्रिया मगर – साली ज्यु
७, पब्लिक च्वाईस अवार्ड – कुमारी चेपाङ – लाहुरै गयो
८, सर्बोत्कृष्ट गायक – राजु ढकाल – खोली सलल
९, जुरी अवार्ड – दिपक दर्लामी मगर – रुमालै साटौला
१०, पब्लिक च्वाईस अवार्ड – बसन्त लम्साल – मगर्नीको तिनपाने
११, सर्बोत्कृष्ट गायिका – सुमन थापा मगर – लाहुरे डेरादुनैको
१२, जुरी अवार्ड – संगीता पौडेल – पोल्ला मेरो आँशुले
१३, सर्बोत्कृष्ट भाका – नन्दु परियार – करिमै फुटेको
१४, सर्बोत्कृष्ट शब्द – दामोदर बस्याल – तिम्रो मायाले
१५, जुरी अवार्ड – रामु बिरही मल्ल – पुषको महिना जाडो छ
१६, पब्लिक च्वाईस अवार्ड – केशब न्यौपाने
१७, सर्बोत्कृष्ट आधुनिक गीत – थुमन शर्मा – कान्छी द लालुपाते
१८, जुरी अवार्ड – दिनेश परियार – अभागी मान्छे
१९, सर्बोत्कृष्ट नव गायिका – बिष्णु मगर – आपैको अचार
२०, जुरी अवार्ड रोशा थपलिया – लाहुरेकै बन्न पाम
२१, पब्लिक च्वाईस अवार्ड – आश्मा बञ्जाडे – कहाँ छु कहाँ छु म
२२, सर्बोत्कृष्ट म्युजिक भिडियो मोडल – सुमन परियार – मगर्नीको तिनपाने
२३, सर्बोत्कृष्ट म्युजिक भिडियो नव मोडल – स्वेता थपलिया – लाहुरेकै बनन पाम
२४, जुरी अवार्ड – सुजल कार्की – तिम्रो बहिनी मेरो भाई
२५, सर्बोत्कृष्ट दोहोरी साँझ गायिका – सिता कार्की – कान्तिपुर दोहोरी साँझ
२६, जुरी अवार्ड – सफल अर्याल – साझा फुलबारी रोधी घर
२७, सर्बोत्कृष्ट लाईभ दोहोरी गायक – बिजय केसी
२८, जुरी अवार्ड – सबिता परियार
३०, पब्लिक च्वाईस अवार्ड – बिमला सुनार
३१, गोल्डेन अवार्ड – दिल कुमार श्रेष्ठ
३२, सर्बोत्कृष्ट भाषभाषी गीत – रुपी सिंजाली मगर – साईली
३३, जुरी अवार्ड – तारा लामिछाने मगर – हिडेमौलेई भान्जी
३४, सर्बोत्कृष्ट पर्व गीत गायक – कृष्ण आले मगर – नखरा
३४, जुरी अवार्ड – रमेश कंडेल – बिग्रियो बानी
३५, सर्बोत्कृष्ट पर्व गायिका – लालमाया थापा पुन मगर – सै पनि काले मै पनि काले
३६, जुरी अवार्ड – मुना मगर – झरी
३७, पब्लिक च्वाईस अवार्ड – तारा मगर – आमा
३८, सर्बोत्कृष्ट डेउडा गायक – धर्मराज न्यौपाने – छम्म छम्म नाचौला
३९, जुरी अवार्ड – सुरेन्द्र आचार्य – डोबाटो जान्या
४०, पब्लिक च्वाईस अवार्ड – गणेश चौतारी – बाडुली लाउछ की
४१, सर्बोत्कृष्ट स्टेज प्रस्तुती – गोमा परियार
४२, सर्बोत्कृष्ट भजन – राज कुमार रायमाझी – बालौ आरती
४३, सर्बोत्कृष्ट बाल प्रतिभा – राजेश परियार

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:४२

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत "मायाको डोरीले...

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...